शाखा अधिकृतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रशासकीय अधिकृत, वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका तत्कालिन प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यालयका इकाइका प्रमुख नवीन श्रेष्ठ र सब इन्जिनियर लोकबहादुर ठकुराठीविरुद्ध नौ लाख ४४ हजार अनियमितता गरेको भन्दै मुद्दा दायर भएको हो । उनीहरुले उपभोक्ता समितिबाट फिल्डमा गराएको भन्दै धेरै काम गरेको प्रतिवेदन दिएर भ्रष्टाचार गरेको आयोगको दाबी छ ।

बिज्ञापन

वडा नम्बर ४ का तत्कालिन अध्यक्ष कृष्णबहादुर खत्रीविरुद्ध समेत मुद्दा दायर भएको छ । त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा, सचिव पदमबहादुर कटवाल, कोषाध्यक्ष मिठुमाया गुरुङ खत्रीविरुद्ध समेत मुद्दा दायर भएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष