अहेवको धन्दा :- नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति र बढुवा भएसँगै अख्तियारको फन्दा

स्याङ्जाको गल्याङ नगरपालिकामा कार्यरत सिनियर अहेव दुर्गाप्रसाद भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उक्त पदमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीमाथि मुद्दा दायर गरेको हो ।

बिज्ञापन

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले भारतको वाराणसीस्थित माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालयबाट हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी नेपाल सरकारअन्तर्गत ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति लिई सिनियर अहेवसम्म बढुवा भएको पाइएको छ ।

बिज्ञापन

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुरमा कैद र जरिवाना हुन मागदाबीसहित मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष