सेवाग्राहीलाई सताउने अधिकृत विभागमा तानिए

कागजपत्र सबै पूरा भएको एक सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको भेटिएपछि एक जना अध्यागमन अधिकृत फिर्ता तानिएको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत एक अध्यागमन अधिकृतले सेवाग्राहीलाई अनावश्यक सास्ती दिएको भेटिएसँगै उनलाई विभागमा फिर्ता ल्याइएको हो ।

बिज्ञापन

भिसा, श्रम स्वीकृति लगायत आवश्यक डकुमेन्टहरू हुँदाहुँदै पनि बिना कारण दुःख दिने नियतले फिर्ता गरेको प्रकरणमा अध्यागमन अधिकृत विभागमा तानिएका हुन ।

बिज्ञापन

कुवेत जान लागेकी एक सेवाग्राहीलाई अधिकृत हरिकृष्ण बुढाथोकीलाई विना कारण अफलोड गरेको भेटिएसँगै उनलाई अध्यागमन विभागमा फिर्ता बोलाइएको हो ।
अधिकृतको ज्यादतीविरुद्ध ती सेवाग्राहीले गृह मन्त्रालयमा उजुरी दिएकी थिइन । भिसा, श्रम स्वीकृति लगायत आवश्यक डकुमेन्टहरू हुँदाहुँदै पनि बिना कारण दुःख दिने नियतले फिर्ता गरेको भन्दै ती महिलाले गृह मन्त्रालयमा निवेदन दिएसँगै गृहले ती अधिकृतसँग यसबारेमा सोधपुछ गर्दा चित्त बुझ्दो जबाफ नदिएपछि उनलाई विभागमा तानिएका गृह मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष