आजदेखि सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था

आजदेखि सिंहदरबार प्रवेशका लागि नयाँ व्यवस्था लागू भएको छ । सरकारले आजदेखि इ–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको छ। जसअनुसार अब सर्वसाधारणले सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास प्राप्त गर्न सक्नेछन्।

बिज्ञापन

गृह मन्त्रालयले सिंहदरबार प्रवेश व्यवस्थापनलाई थप सहज र प्रविधिमैत्री बनाउन उक्त प्रणाली सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

बिज्ञापन

परीक्षणको रुपमा आजदेखि यो प्रविधि लागू हुने छ । काम विशेषले गृहमा प्रवेश गर्नेका लागि सो प्रणाली सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ । यसका लागि सम्बन्धित वेबसाइटबाट ई–गेट पासका लागि क्युआर कोडसहितको पासको निम्ति अनुरोध गर्नुपर्छ ।

सो अनुरोध मन्त्रालयबाट स्वीकृत भइसकेपछि मात्र पास जारी हुने व्यवस्था मिलाइएको छ । पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयको भनाइ छ । गृहमा परीक्षणपश्चात् सिंहदरबार भित्रका सबै मन्त्रालय निकायका लागि ई–गेट पास प्रणाली प्रयोग गगृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाट पास पाइने भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष