पूर्व कर्मचारीलाई देउवाको निर्देशन :- आगामी निर्वाचनमा काँग्रेसको बहुमत आउने गरी काम थाल्नुहोस

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत आउने गरी काम गर्न पूर्व कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

बिज्ञापन

पूर्वकर्मचारी समाज नेपालले काठमाडौंमा आयोजना गरेको साधारण सभालाई सम्बोधन गर्दै देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने गरी आजैदेखि काम गर्न पूर्वकर्मचारीहरूलाई निर्देशन दिएका हुन ।
हरेक आन्दोलन र लोकतन्त्रको प्राप्तिमा समेत कर्मचारीको ठूलो र महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दे सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताएका हुन ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष