माग संख्या ६,लिखित परीक्षामा सहभागी ११३७,अन्तर्वार्ताका लागि छानिए यी १९

लोकसेवा आयोगले सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सहसचिव खुल्लाको नतिजा सार्वजनिक भएको छ । आयोगले प्रशासन, न्याय कानुन र लेखापरीक्षण सेवातर्फ लिएको खुल्ला सहसचिवको नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगले विभिन्न सेवा समूहतर्फबाट ६ जनाका लागि विज्ञापन खुलाएकोमा लिखित परीक्षामा सहभागी ११३७ जनामध्येबाट १९ जना अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।

बिज्ञापन

आयोगले प्रशासनतर्फ ४ जना माग गरेकोमा परीक्षामा सहभागी १०२५ जनामध्येबाट १० जना लिखित परीक्षामा उत्र्तिण भएका छन् । यस्तै न्यायकानुन सेवातर्फ १ जनाका लागि विज्ञापन खुलाइएकोमा लिसखत परीक्षामा सहभागी ९४ मध्ये ३ र लेखापरीक्षण समूहतर्फ १ जना माग भएकोमा लिखित परीक्षामा सहभागी१८ मध्येबाट ६ जना छनौंट भएका छन् ।
आयोगले लिखित परीक्षामा उत्तीर्ण भएकाहरूलाई ७ दिन भित्र आवश्यक कागजपत्र लिएर आयोगको कार्यालयमा उपस्थीत हुन भनिएको छ ।

16658__675-676_प्रशासन_080-81_खुला_र_समावेशी_1259

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष