३२ शाखा अधिकृतको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६ उपसचिव तथा ३२ शाखा अधिकृतको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत अधिकृतको सरुवा गरेको हो ।

बिज्ञापन

गृह मन्त्रालयमा कार्यरत शाखा अधिकृतहरू ईन्द्र बहादुर क्षेत्रीलाई राष्ट्रिय योजना आयोग, रमेश प्रसाद रिजाल र विकाश डङ्गोललाई ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, विजय सापकोटालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गणेश विक्रम बस्नेतलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, गणेश तामाङ र सूर्यलाल विश्वकर्मालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

यि हुन सरुवा भएका ३२ जना शाखा अधिकृत

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष