सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा १५ केजी गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटरले १५ केजी २३० ग्राम (१५ पोका) अवैध लागूऔषध (गाँजा) बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायव निरीक्षक भक्त बहादुर पाण्डेको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित नौडिहवाबाट गाँजा बरामद गरेको हो ।

बिज्ञापन

शनिबार बिहान ६ः४५ बजे बेवारिसे अवस्थामा झोलामा रहेको र्‍यापिङ् सहितको गाँजा बरामद गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन न्यौपानेले बताए ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष