गरिमा विकास बैंकको नाफामा सुधार

गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिमा भन्दा ४.५८% ले धेरै हो ।

बिज्ञापन

गत वर्ष गरिमाले ६५ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ५.५७% ले बढेर घटेर २ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । यता, सञ्चालन नाफा पनि ४.८९% ले बढेर ९७ करोड ५७ लाख रुपैयाँ पुगेपछि खुद नाफामा केही सुधार भएको हो । यसको इम्पेयरमेन्ट चार्ज भने ७१ करोडबाट बढेर ७२ करोड ८९ लाख रुपैयाँ पुगेको छ । यसको खराब कर्जा थोरैले बढेर २.९७% भएको छ ।

बिज्ञापन

बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ५५ पैसा रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष