चीनले नेपालका कर्मचारीहरुलाई विशेष तालिम तथा सहयोग दिने

उत्तरी छिमेकी मुलुक चीन सरकारले नेपाल सरकारका कर्मचारीहरुलाई विशेष तालिम तथा सहयोग आदान प्रदान गर्ने भएको छ ।

बिज्ञापन

आज संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा मन्त्री भानुभक्त जोशीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गर्दै सहकार्य गर्ने प्रस्ताव गरेका हुन ।
बिहान सिंहदरवास्थित संघीय मन्त्रालयमा भएको भेटघाटमा दुई देश बिच मित्रवत सम्बन्धको बारेमा चर्चा गर्दै दुई पक्षीय सहयोगको बारेमा दुई जना बिचमा कुराकानी भएको मन्त्री निकट स्रोतले जनाएको छ ।

बिज्ञापन

 

उक्त भेटमा राजदूत चेनले कर्मचारीलाई विशेष तालिम तथा सहयोग अदान प्रदानमा सहयोगमा पनि सहकार्य गर्ने जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष