महालेखा परीक्षकमा सचिव राया सर्वसम्मतले अनुमोदित

संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतीले अनुमोदन गरेको छ ।

बिज्ञापन

रायाविरुद्ध उजुरीको समयसीमा सकिएपछि संसदीय सुनुवाइ समितिले रायाको सुनुवाइ प्रक्रिया अगाडि बढाउँदै उनको नाम सर्वसम्मतीले अनुमोदन गरेको जनाइएको छ । रायमाथि दुई वटा उजुरी परेका थिए । एउटा उजुरी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको तर्फबाट थियो । उक्त उजुरीमा राया महालेखापरीक्षक हुनु प्रत्यक्ष स्वार्थ जोडिने भएकाले नियुक्तिका लागि अनुमोदन नगर्न आग्रह गरिएको थियो ।

बिज्ञापन

गत १८ को संवैद्यानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षकमा सिफारिस गरेको थियो । प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । समितिका सभापति पशुपति शमशेर जबराले रायको नाम सर्वसम्मतीले अनुमोदन गरेको जानकारी दिएका छन् ।

उनका अनुसार,प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरुजू कम गर्नका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष