महिला तथा बालबालिका मन्त्री दिनेश भट्टराईको स्वागत

काठमाडौं, ३ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका नवनियुक्त सचिव दिनेश भट्टराईलाई मन्त्रालयमा स्वागत गरिएको छ ।

बिज्ञापन

सोमबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त सचिव भट्टराईको स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा बोल्दै नयाँ सचिव भट्टराईले कर्मचारीहरूलाई नयाँ उर्जा र योजनाका साथ काम गर्न निर्देशन दिँदै टिम स्प्रिटमा विश्वास गर्ने समेत बताउनुभयो ।

बिज्ञापन

त्यस अवसरमा यसअघिका सचिव सुमनराज अर्यालको विदाई समेत गरिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष