सुनसरीको महाकुम्भ मेलामा बेहोस भई ढलेका ४ जनाको उद्धार

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित पिण्डेश्वर पूर्ण महाकुम्भ मेला परिसरमा अत्याधिक गर्मीका कारणले वेहोस भएका ४ जनको सशस्त्र प्रहरीले तत्कालै उद्धार गरी उपचारको लागि अस्पताल पठाएको छ ।

बिज्ञापन

बिज्ञापन

सोही नगरपालिका -१० बस्ने ३० बर्षकी रिना पोख्रेल, काठमाडौं महानगरपालिका- ३२ कोटेश्वर बस्ने ४५ बर्षिय अच्युत चौलागाई, उदयपुर जिल्लाकी ५६ बर्षिया मन्जु खतिवडा र सर्लाही जिल्लाका ५० बर्षिय सन्तोष त्रिपाठी सोही ठाउँको पूर्ण महाकुम्भ मेलामा जाने क्रममा अचानक बेहोस भएपछि सुरक्षा बेश चतराबाट खटिएको ११ जनाको विपद् उद्धार टिमले उद्धार गरी सशस्त्र प्रहरी बलद्वारा संचालित अस्थायी स्वास्थ्य शिबिरमा प्रथमिक उपचार पश्चात् थप उपचरको लागि चतरा अस्पताल पठाएको हो ।गत चैत्र २७ बाट यहि बैशाख २८ गते सम्म संचालन हुने महाकुम्भ मेलामा सशस्त्र प्रहरी बलले मेला अबधिभर निशुल्क स्वास्थ्य शिबिर सहित बिपद उद्दार टिम समेत परिचालन गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष