उपसचिवसहित तीनलाई ‘क्लिन चिट’

भ्रष्टाचार मुद्दामा उपसचिवसहित तीन जनाले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बर्ष पुस २६ मा उपसचिवसहित तीनलाई प्रतिवादी बनाउँदै चलाएको मुद्धामा मंगलबार विशेष अदालतले सफाइ दिएको हो ।

बिज्ञापन

अख्तियारले सुनसरी, वर्जु गाउँपालिका वडा नं ६ चिमडीस्थित रहेको श्री माध्यमिक विद्यालय, चिमडी सुनसरीका प्रधानाध्यापकले प्रदेश सरकारवाट छात्रा शौचालय निर्माणको लागि विनियोजित बजेटबाट शौचालय निर्माणसमेतको हिसाव किताव सार्वजनिक १ लाख ८६ हजार ७ सय ६५ रुपैंया वदनियतपूर्ण तरिकाले भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै प्राचार्य राम विलास यादव, शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका तत्कालीन सव इन्जिनियर निरज कुमार झा र शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका तत्कालीन कार्यालय प्रमुख उप सचिव रमेश बहादुर दाहालविरुद्ध एक लाख छयासी हजार सात सय पैसठी रूपैयाँ र छयानव्वे पैसा कायम गरी भ्रष्टाचार मुद्धा चलाएकोमा विशेषले मंगलबार तिनै जनालाई सफाई दिएको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष