भद्रगोल सिंहदरबारका अनौठा दृश्य

तपाईँ सिंहदरबार जानुभएको छ ? जानुभएको भए मन्त्रालयका कुना कुनामा सरकारी सवारी साधनको थुप्रो देख्नुहुन्छ । सरकारी नम्बर प्लेटका मोटरसाइकल, गाडी, स्कुटरहरु खातैखात लगाएर राखिएका छन् । ती देख्दा तपाईँलाई लाग्न सक्छ यो मोटर बनाउने ग्यारेज हो कि सिंहदरबार ? तर नझुक्निुस् त्यो ग्यारेज हैन सिंहदरबार नै हो ।

बिज्ञापन

बिज्ञापन

सिंहदरबारमा सडक पेटी मन्त्रालयका सरकारी नम्बर प्लेटका गाडी पार्किङस्थल बनेका छन् । सबैजसो मन्त्रालय अगाडि यस्ता दृश्य देख्न सकिन्छ ।

बिज्ञापन

सिंहदरवारका सडकमा नो पार्किङको ट्राफिक संकेत यत्रतत्र राखिएका छन् । तर, नियमविपरीत पार्किङ पनि उत्तिकै छ ।

सिंहदरवारका सबैजसो पार्किङस्थलमा पुराना गाडी र मोटरसाइकल त्यत्तिकै फ्याकिरहेका देख्न सकिन्छ । सरकारी खर्चमा नयाँ नयाँ गाडी र मोटरसाइकल आएपछि कर्मचारीले पुराना सवारी पार्किङमा छोड्ने गरेका हुन् ।

सिंहदरको एउटा भवन अगाडि फोहोरको डंगुर नै थियो । यस्ता फोहोर हरेक मन्त्रालयका कुनातिर जहाँतहीँ छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष