राप्रपाले जुलुश निकाल्ने, नाका नाकाबाट प्रहरीले नियाल्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दै छ ।

बिज्ञापन

बिहान साढे ११ बजेबाट प्रदर्शन सुरु गरिने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनबहादुर श्रेष्ठले जानकारी दिए । भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ ।

बिज्ञापन

राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न काठमाडौंकेन्द्रित प्रदर्शन गर्न लागिएको श्रेष्ठले बताए ।

प्रहरी जनशक्ति बिहान ७ बजे नै खाना खाएर नीलो चुस्ता पोशाकमा सडकमा खटिइसकेका छन् । आजको विशेष अवस्थालाई ध्यानमा राखेर प्रहरी मुख्यालयमा कार्यरत कर्मचारी हिँडेरै हेडक्वार्टर पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष