१७ हजारमा २५ प्रतिशत पास

लोक सेवा आयोग काठमाडौं कार्यालयले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बिज्ञापन

आयोगले आज राजपत्राङ्कित अनं. प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदको नतिजा सार्वजनिक गरेको हो। २०८० फागुन २६ गते आयोगको काठमाडौं र हेटौडा कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा १७ हजार २ सय ८ जना उम्मेदवारहरु सम्मिलित मध्ये ४ हजार ४ सय ५५ जना छनोट भएका छन् । यसपटक २५.८९ प्रतिशत पास हुन सफल भएका छन ।

बिज्ञापन

3_11901-11906_KTM_080-81_Suchana_1128 (1)

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष