१० जिल्ला न्यायाधीशलाई तोकियो अदालत

चैत २३ गते न्यायपरिषद्को बैठकले जिल्ला अदालतमा रिक्त १०  न्यायाधीशहरूको पदस्थापन भएको छ।

बिज्ञापन

न्यायधीशहरुमा अर्जुप्रसाद कोइरालाको धनुषा जिल्ला अदालत, नरेन्द्रबहादुर बुढाको बारा जिल्ला अदालत, जीवनकुमार भण्डारीको सर्लाही जिल्ला अदालत, मुकुन्द आचार्यको पर्सा जिल्ला अदालत, बिमल रेग्मीको रौतहट जिल्ला अदालतमा पदस्थापना भएको छ।

बिज्ञापन

त्यस्तै, पुष्पराज पाण्डेको सिराहा जिल्ला अदालत, शिवकुमार थापाको कपिलवस्तु जिल्ला अदालत, महेन्द्रबहादुर कार्कीको काठमाडौँ जिल्ला अदालत, दीपक घिमिरेको बाँके जिल्ला अदालत र फणेश्वर घिमिरेको महोत्तरी जिल्ला अदालतमा पदस्थापना भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष