हिउँमा फसेका तीन कर्मचारीको उद्धार 

काठमाडौं । हिमाली जिल्ला हुम्लामा हिउँमा फसेका तीन कर्मचारीलाई प्रहरीले उद्धार गरेको छ । नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका सोही गाउँपालिकाका ओभरसियर छेपाक लामासहित तीन जनाको उद्धार गरिएको हो ।

बिज्ञापन

उनीहरु मित्र राष्ट्र चीनबाट प्राप्त अनुदानका सामाग्री बुझेर गाउँ फर्कने क्रममा हिउँमा फसेका थिए । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साबाट खटिएको टोलीले उनीहरुको उद्धार गरेको डीएसपी शैलेन्द्र थापाले बताए ।

बिज्ञापन

बिहीबार विहान १० बजे उनीहरु हिउँ फसेको भन्ने खबर प्राप्त भएपछि उद्धारको लागि त्यसतर्फ टोली गएको थियो । दिउँसो १ बजे सकुशल उद्धार गरिएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष