जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत कुटेपछि

पर्साको धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि गाउँपालिका सदस्यले कुटपिट गरेका छन्।

बिज्ञापन

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहमाथि गाउँपालिका सदस्य दिनेश प्रसादले कुटपिट गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार सामान्य विषयमा एकछिन भनाभन परी हात हालाहाल समेत भएको बताइएको छ ।

बिज्ञापन

घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी मोहन बिक्रम केसीको नेतृत्वमा प्रहरी टोली पुगेपछि कार्यकारी अधिकृत साहले आफूमाथि पनि कुटपिट भएको भन्दै वीरगंजतिर हिंडेका थिए भने पालिका सदस्य दिनेशलाई अवश्यक सोधपुछकालागि इलाका प्रहरी कार्यालयमा लगिएको प्रत्यक्षदर्शीहरुले बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष