कर्मचारीमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै पेनडाउन

पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख माथि हातपातपछि उक्त कार्यालयका कर्मचारीहरू फायर भएका छन्। उनीहरूले दोषीउपर कारबाहीको माग गर्दै उनीहरूले कालोपट्टी बाँधेर विरोध गरेका छन् ।

बिज्ञापन

मधेश प्रदेशसभामा जनमत पार्टीका संसदीय दलका नेता एवं प्रदेशका निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले आइतबार पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रवीणप्रताप अधिकारीलाई दुर्व्यवहार गरेका हुन्। दुई वटा आयोजनाको चिठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै यादवले आफूलाई कार्यालयमै हातपात गरेको अधिकारीले बताए ।

बिज्ञापन

कर्मचारीहरूले एक विज्ञप्ति जारी गर्दै उक्त घटनापश्चात् त्यहाँ काम गर्ने कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएकाले सुरक्षित वतावरण बनाइदिन सम्बन्धित निकायसँग माग गरेका छन्।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष