माओवादीका पूर्व कमाण्डर खाम पक्राउ

व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा माओवादीका पूर्वलडाकु कालीबहादुर खाम पक्राउ परेका छन् । ६५ सालमा कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई नियन्त्रण लिएर हत्या गरेको अभियोगमा खामलाई प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

रामेछाप घर भई काठमाठौंको कोटेश्वरमा व्यापार गर्दै आएका व्यापारी श्रेष्ठको अपहरणपछि हत्या गरेको अभियोगमा गोविन्दबहादुर बटालासहित तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीलाई घटनामा संलग्नताको आरोप लगाउँदै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइयो । उक्त मुद्दाको १७ जेठ २०६८ मा फैसला भएको थियो ।

बिज्ञापन

१५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका खामलाई प्रहरीले आज ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष