एनआइसिसिआईले गर्‍यो मानार्थ सदस्य र महावाणिज्यदूतलाई सम्मान

नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री  (एनआइसिसिआई)ले अध्यक्ष सञ्जय अग्रवाल, नेपाल–इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ र इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेलगायत एनआइसिसिआईका अन्य प्रमुख व्यक्तित्वहरूलाई सम्मान गरेको छ । चेम्बरले १०औँ वार्षिक साधारणसभामा चेम्बरको उद्देश्यप्रति उहाँहरूको अटल प्रतिबद्धताका लागि प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको हो ।

साधारणसभाले इटाली र नेपालबीच बलियो व्यावसायिक सम्बन्ध प्रवद्र्धन गर्ने चेम्बरको अटल प्रयासमा एउटा महŒवपूर्ण कदम सावित भएको निष्कर्ष निकालेको छ । कार्यक्रममा प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले ‘एनआइसिसिआई डाइरेक्टरी’को अनावरण गरेकी थिइन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष