हिमालयन बैंकबाट ८ जना संस्थापक सेयरधनी किन बाहिरिए ?

काठमाडौं । हिमालयन बैंकका विभिन्न ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १३ लाख २७ हजार ८६७ कित्ता सेयर बिक्री गर्न लागेका छन् ।बैंकका ८ जना संस्थापकले उक्त सेयर बिक्री गर्ने भएका छन् । उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । ३५ दिन भित्र संस्थापक सेयरधनीले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्कासन गरिने जनाइएको छ ।

बिज्ञापन

बैंकका संस्थापक सेयरधनी पुन प्रसाद सुवेदीले ३० हजार, नम्रता श्रेष्ठको ७ लाख ५० हजार ३९४, नारायण श्रेष्ठको ४ हजार, प्रकाश तायलको ३ लाख ८ हजार ३४८, तुलसी राम नेपाल ७ हजार ४०९, ईश्वर लाल श्रेष्ठको १ लाख ५ हजार ८०४ कित्ता, नरेश विक्रम सिजापतिको २२ हजार ३१३ कित्ता, गिरेन्द्र मान सिंह श्रेष्ठको ९९ हजार ५९९ कित्ता सेयर स्वामित्व रहेको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष