६ अधिकृत उपसचिवमा र २ नासु अधिकृतमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले ६ अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले नेपाल प्रशासन सेवा,राजश्व समूहतर्फका ६ अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

कार्यक्षमताका आधारमा हुने बढुवाका लागि सिफारिस भएका अधिकृतहरुमा इन्द्रबहादुर अधिकारी,बासुदेव पौडेल,शिवलाल न्यौपाने,गणेशबहादुर डाँगी,नारायणप्रसाद रेग्मी र शिव कुमार राई रहेका छन् ।
यस्तै बढुवा सिफारिस समितिको हिजोको बैठकले दुई नायब सुब्बा वा सो सरहका कर्मचारीलाई अधिकृत तहमा बढुवाका लागि सिफारिस गरेको छ । नेपाल विविध सेवाका कम्युटर अधिकृतद्धय इन्द्रसिंह सामन्त र मदन कुमार साह जेष्ठता र कार्यसम्पादनका आधारमा हुने बढुवाका आधारमा बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष