उत्तरतिर उड्ने तर्खरमा २६ सहसचिव

चीनको सार्वजनिक प्रशासनबारे जानकारी लिन निजामती सेवाका २६ जना सहसचिवहरु चीन जान लागेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ निर्देशक विनोदकुमार विष्टको नेतृत्वमा २६ जनाको टोली आज त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।

बिज्ञापन

चीनले राजधानी बेइजिङमा सात दिनको कार्यशाला राखिएको छ । कार्यशालामा चीनको सार्वजनिक प्रशासनका व्यवहारिक र नीतिगत पक्षको बारेमा नेपाली सहसचिवहरुले जानकारी लिनेछन् ।

बिज्ञापन

यसअघि भारतलगायत विभिन्न मुलुकमा ४५ पटक भइसकेको यस्तो कार्यक्रम चीनमा पहिलो पटक हुन लागेको प्रतिष्ठानले जनाएको छ । चीन जानुअघि टोलीका सदस्यहरु आज काठमाडौंस्थित चिनियाँ दूतावासमा आयोजित प्रि–डिपार्चर कार्यक्रममा सहभागी भएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष