भिजिट भिसामा पठाउने समूहलाई राजनीतिक संरक्षण छ : गृहसचिव

गृहसचिव एकनारायण अर्यालले भिजिट भिसामार्फत अनाधिकृत रूपमा विदेश पठाउने गिरोह राजनीतिक संरक्षणमा रहेको बताएका छन् ।

बिज्ञापन

सचिव अर्यालले बुधबार राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा भिजिट भिसाको गिरोहका संरक्षक राजनीतिज्ञको नाम पनि बताउन सक्ने बताए । “भिजिट भिसामा राजनीतिक व्याक सपोर्ट छ । क–कसको छ त्यो म पछि भनौँला, व्यक्तिगत पनि भनौँला,” अर्यालले भने, “यहाँबाट कोलम्बो लैजाने, दिल्ली लैजाने, दुबई पठाउने र त्यहाँबाट तेस्रो मुलुक पठाउने काम भइरहेको छ ।”

बिज्ञापन

दलाल र विचौलियालाई राजनीतिक संरक्षण नहुने हो भने यो सहजै अन्त्य हुने उनको दाबी छ । यसका लागि गृह मन्त्रालयले श्रम तथा रोजगार मन्त्रालयसँग छलफल थालिसकेको सचिव अर्यालले बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष