हाजिरी जमानीमा रिहा भए विशाल भण्डारी,मंगलबारको सुटिङ रद्द

मापसे सेवन गरी सवारी साधन चलाएर सबारी दुर्घटना गराएपछि प्रहरी नियन्त्रणमा रहेका विशाल भण्डारी हाजिरी जमानीमा रिहा भएका छन् । रियाललिटी सो कमेडी च्याम्पियनका निर्देशक समेत रहेका भण्डारीले चलाएको बा–१–०२६ ०३५९ नम्बरको कार गत बिहीबार भक्तपुरको जगाते नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिपरसँग ठोक्किएको थियो ।

बिज्ञापन

निर्देशक भण्डारीसहित पुजन अधिकारी, सुशान्त बस्याल, प्रकृती गिरी, पवन भट्टराई र रजनिश अर्याल गाडीमा सवार थिए । घाइतेको सबै उपचार खर्च बेहोर्ने शर्तमा उनलाई हाजिर जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

यसैबीच कमेडी च्याम्यिपयनको मंगलबारको नियमित सुटङ रद्द गरिएको निर्माण टिमले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष