सुन तस्करी प्रकरण :- प्रहरीलाई कारवाही गर्ने सहसचिवको संयोजकत्वमा अर्काे समिति

गृह मन्त्रालयले त्रुटीपूर्ण अनुसन्धान गर्ने प्रहरी अधिकारीहरुलाई विभागीय कारवाही गर्न अर्काे समिति गठन गरेको छ । गृहले सुन तस्करी जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरी अधिृकतहरुलाई विभागीय कारबाही गर्न कानुनी शाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा समिति गठन गरेका हुन् । समितिमा डीआईजी भिम ढकाल र उपसचिव रामबहादुर शाही सदस्य छन् ।समितिमा रहेका मध्ये भरतमणि कानुनी महाशाखा प्रमुख हुन भने भीम  नेपाल प्रहरीका डीआईजी र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिवको जिम्मेवारीमा छन् शाही ।

बिज्ञापन

डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीहरु रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । कारवाहीको सिफारिसमा परेका उनीहरुको जिम्मेवारी खोसिसकेको अबस्था छ । ती प्रहरी अधिकारीहरुमाथि कस्तो विभागीय कारबाही गर्ने भन्नेबारे समितिले निर्णय गर्ने जनाइएको छ ।

बिज्ञापन

 

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष