दुई सचिवको सरुवा

पुर्नगठित मन्त्रिपरिषद्को बैठकले दोश्रो पटक थप दुई सचिवहरुको सरुवा गरेको छ । पुर्नगठनपछि चौथो पटक बसेको क्याविनेट बैठकले थप दुई सचिवहरु यता उता गरेको छ । सरुवा हुनेमा कानुनतिरका सचिवहरु छन् ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत सचिव उदय सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवा गरेको छ ।

बिज्ञापन

कानून मन्त्रालयमा सचिव फणीन्द्र गौतमलाई जिम्मेवारी दिइएको छ । गौतम यसअघि मेलमिलाप आयोगमा कार्यरत थिए ।

बिज्ञापन

यस अघि पुर्नगठनलगतै दोश्रो पटक बसेको क्याविनेट बैठकले गृहमा एकनारायण अर्याललाई लगेर त्यहाँका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो । अबको लटमा अर्थ,खानेपानी,नेपाल ट्रष्ट,भुमिसुधार,उद्योग,वाणिज्य लगायतका सचिवहरुको सरुवा पर्नसक्ने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष