घुसको रकम फ्याँकेर भागेका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारको टोलीले फेला पारेपछि घुसको रकम फ्याँकेर भागेका कर्मचारीलाई प्रतिवादी बनाउँदै विशेषमा मुद्धा चलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास इकाई कार्यालय राजविराज, ‍सप्तरीका सव इन्जिनियर अजय रजकविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।

बिज्ञापन

भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्न सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका रजकविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

रजकलाई घुस वापतको १५ हजार नगद र ५५ हजारको चेक फ्याँकेर भाग्दै गरेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध ७० हजार बिगो कायम गरी सोही बमोजिम जरिवाना सजायसमेत हुने गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष