सहसचिवको नतिजा सार्वजनिक

लोकसेवा आयोगले सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले लेखापरीक्षण,प्रशासन,परराष्ट्र,न्याय सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजा अनुसार न्याय सेवा,न्याय उपसमूहतर्फ आन्तरिक प्रतिष्प्रर्धाबाट १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित ४२ जनामध्येबाट ३ जना छनौंट भएको आयोगले जनाएको छ ।
यस्तै,न्याय सेवा सरकारी वकिलसमूहतर्फबाट आन्तरिक प्रतिष्प्रर्धाबाट १ जना माग भएकोमा लिखित परीक्षामा सहभागी ४२ मध्येबाट ५ जना छनौंट गरेको छ,अयोगले ।
परराष्ट्रसेवाबाट १ जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी १० मध्येबाट आयोगले ३ जना उत्र्तीण भएका छन् ।
यस्तै प्रशासन सेवातर्फबाट आन्तरिक प्रतिष्प्रर्धाबाट ९ जना पदपूर्ति गर्न खोजिएकोमा लिखित परीक्षामा सम्मिलित २२८ मध्ये १३ जना लिखित परीक्षामा उत्र्तिण भएका छन् । आयोगका अनुसार लेखापरीक्षण सेवातर्फ १ जना माग गरिएकोमा १० जना परीक्षामा सहभागी भएकामध्येबाट ३ जना लिखित परीक्षामा उत्र्तिण भएका छन् ।

बिज्ञापन

प्रशासनको नतिजा

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष