नारायणकाजी पथ पच्छ्याउँदै सरोज :-प्रदेशको सुराकी खर्च कटौती

गत बर्ष केन्द्र सरकारले गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनमा तजबिजी खर्च कटौती गर्ने निर्णय गरेको थियो । संघ सरकारले गृहमन्त्री र सचिवको सुराकी खर्च खारेज गरे पनि मधेश प्रदेशमा भधने सुराकी खर्च लिइरहेको तथ्य सार्वजनिक भएको थियो ।

बिज्ञापन

नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा गत बर्ष सुराकी खर्च कटौती गर्ने निर्णय क्याविनेटबाट भएको थियो । २०५० सालदेखि गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा यस्तो खर्च गर्ने सुविधा पाउँदै आएका थिए । गृहमन्त्रीले दैनिक ५० हजार र सचिवले २० हजार रुपैयाँ सुराकीका नाममा खर्च गर्न पाउने थिए ।
यस्तै निर्णय गरेको हो,मधेश प्रदेशको गृह,सञ्चार तथा कानुन मन्त्रालयले ।

बिज्ञापन

गृह, सञ्चार तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले सुराकीको नाममा मन्त्री र सचिवलाई दिँदै आएको खर्च कटौतीको निर्णय गरेको छ । उनीहरुले अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ सुराकी वापतको खर्च बुझेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष