बित्तीय समानीकरण अनुदान :- सबैभन्दा बढी कालिकालाई,सबैभन्दा कम आमाछोदिङमोमा

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/ ८२ को लागि पठाउन लागेको बित्तीय समानीकरण अनुदानमा रसुवाका पाँच पालिकामध्ये सबैभन्दा बढी कालिका गाउँपालिका र सबैभन्दा कम आमाछोदिङमो गाउँपालिकाले पाउने भएका छन् ।

बिज्ञापन

आयोगका अनुसार,रसुवाको कालिका गाउँपालिकाले ८ करोड ३१ लाख, नौकुण्ड गाउँपालिकाले ८ करोड २७ लाख र उत्तरगया गाउँपालिकाले ७ करोड ६७ लाख, आमाछोदिङमो गाउँपालिकाले ६ करोड ८८ लाख र गोसाइँकुण्ड गाउँपालिकाले ७ करोड ८१ लाख प्राप्त गर्ने भएको छ।

बिज्ञापन

आयोगले स्थानीय तहलाई ८८ अर्ब रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष