निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जान इच्छुक र योग्य कर्मचारीहरुको मनोनयन गरेर पठाउन मन्त्रालय,सचिवालय,आयोग,सबै कार्यालयहरुलाई परिपत्र गरेको छ ।

बिज्ञापन

मन्त्रालयको जनशक्ति,योजना तथा विकास शाखाले थाइल्याण्ड सरकारद्धारा नेपालका निजामती कर्मचारीहरुलाई प्रदान गरिने व्याचलर, मास्टर्स डिग्री र डक्टरेट डिग्री प्रोग्राममा जान इच्छुक र योग्य कर्मचारीहरुको मनोनयन गरी परराष्ट्र मन्त्रालयको दक्षिणपूव एशिया तथा प्रशान्त महाशाखामा पठाउन भनेको छ ।

बिज्ञापन

छात्रवृत्ति मनोनयन गर्दा सम्बन्धित सेवा,समूह र श्रेणी भित्रका समावेशी महिला,आदिवासी,जनजाती,मधेसी,जनजाती,आदिवासी जनजाती,दलित,पिछडिएको क्षेत्र तथा हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी सेवा गरेका कर्मचारीलाई प्रथामिकता दिन समे परिपत्रमा भनिएको छ ।

परिपत्र हेर्न यहाँ क्लिक गर्नुहोला

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष