९ कर्मचारी अधिकृतमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले नेपाल शिक्षा सेवाका ९ कर्मचारीलाई अधिकृत तहमा बढूवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्धारा हुने बढुवाका लागि उनीहरुलाई सिफारिस गरेको हो ।
एक तह उक्लनका लागि सिफारिस गरिएकाहरुमा नेपाल शिक्षा सेवा,शिक्षा प्रशासन समूह,निरीक्षण उपसमूह,राप तृतीय श्रेणी,विद्यालय निरीक्षकमा ७ जना,अग्रेजी उपसमूह,प्राविधिक अधिकृततर्फ १ र पुस्तकालय अधिकृततर्फ १ गरी ९ जना सुब्बा तहका कर्मचारीलाई अधिकृत तहमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष