संघीयका हाकिमलाई भवन विभागको जिम्मेवारी

शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा कुमार घिमिरे नियुक्त भएका छन् ।
घिमिरेलाई नव नियुक्त शहरी विकास मन्त्री धनबहादुर बुढाको मन्त्रिस्तरीय निर्णयबाट विभागको महानिर्देशकमा नियुक्त गरेका हुन ।

बिज्ञापन

यस अघिका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ १९ फागुनबाट अनिवार्य अवकाशमा गएसँगै रिक्त रहेको विभागको नेतृत्व गर्ने जिम्मेवारी घिमिरेलाई दिइएको हो । यस अघि कुमार संघीय संंघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुखको कुर्सीमा थिए ।

बिज्ञापन

बरियताका आधारमा घिमिरे पाँचौं नम्बरमा छन् । उनीभन्दा बरिष्ठ पदमकुमार मैनाली, रामचन्द्र दंगाल, चक्रवर्ती कण्ठ, नवराज प्याकुरेल बरियतामा अगाडि छन् । पद्य,रामचन्द्र,नवराजहरुले एक कार्यकाल महानिर्देशक चलाइसकेका हुँदा त्यहाँको महानिर्देशक हुने लाइनमा थिए चक्रवर्ति कण्ठ,कण्ठ अहिले बाग्मती सभ्यतामा छन् । मन्त्री बूढाले त्यहाँ कुमारलाई जिम्मेवारी दिएर पठाएका हुन । उनी ६ महिना पछि नै उमेर हद लागेर घर जाँदैछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष