७ हजार घुससहित समातिएका वन अधिकृतविरुद्ध मुद्दा

सव डिभिजन वन कार्यालय राँझा बाँकेका सहायक वन अधिकृत अख्तियारको फन्दामा परेका छन् । नारायण पार्दे घुससहित पक्राउ परेका छन्। ७ हजार घुस र स्रोत नखुलेको ४५ हजार ९ सय ७५ रुपैयाँसहित सहायक वन अधिकृत नारायण पार्दे अख्तियारको फन्दामा परेका हुन् ।

बिज्ञापन

काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

पार्धेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको रिसवत सम्बन्धी कसुर गरेकाले सात हजार बिगो रकम माग र तीन महिनासम्म कैद सजाय माग गर्दै अख्तियारले मुद्दा दर्ता गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष