सचिवमा उक्लने पालो क- कसको ?

 

बिज्ञापन

पाँच बर्ष कार्यकाल पूरा गरि देवकुमारी गुरागाई अनिवार्य अवकाशमा गएसँगै रिक्त रहेको सचिव पदमा बढुवाका लागि तीन सहसचिवको प्रतिष्प्रर्धा हुँदैछ ।
२६ फागुनमा ५ बर्षे सेवा हद लागेर देवकुमारी गुरागाई घर फर्किएपछि अहिले प्रशासनतर्फको एक सचिव पद रिक्त छ । उक्त कुर्सीमा पुग्नका लागि बरिष्ठतम सहसचिवहरु चुणामणि पौडेल, डा हरि लम्साल र केदारनाथ शर्माबीच प्रतिष्प्रर्धा हुनेछ ।

बिज्ञापन

प्रतिष्प्रर्धामा रहेका तिनै जना सहसचिवहरु प्रदेशको निमित्त सचिव चलाइरहेका छन । पहिलो नम्बरमा रहेका शर्मा कर्णाली प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव,डा लम्साल सुदूरपश्चिम प्रदेश सरकारका कामु प्रमुख र कोशी प्रदेशका कामु सचिव हुँदै छोटो समय लुम्बिनी प्रदेशको अर्थ सचिव बन्न पुगेका केदारनाथ शर्मा छन् ।

बढूवा सिफारिस समितिले यी तीन जनाको नाम सचिव बढुवाका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।र यी तीनमध्येबाट एक जनालाई मन्त्रिपरिषद् बैठकले सचिव पदमा बढुवा गर्नेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष