नेपाल बैंकर्स संघमा पाँच जना नयाँ सदस्य चयन

नेपाल बैंकर्स संघमा पाँच जना नयाँ सदस्य चयन भएका छन् । संघको ३७ औं साधारणसभाबाट पाँच जना नयाँ सदस्य चयन भएका हुन ।

बिज्ञापन

शनिबार सम्पन्न साधारण सभाबाट  प्रभु बैंकका सीईओ अशोक शेरचन, प्राइम बैंकका सीईओ सञ्जिव मानन्धर, सिद्धार्थ बैंकका सीईओ सुन्दर कंडेल, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे र राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरण श्रेष्ठ चयन भएका छन् । हाल एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, उपाध्यक्षमा माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकारी सन्तोष कोइराला छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष