निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीहरुलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनका लागि दरखास्त आह्वान गरेको छ ।
जापान सरकारद्धारा उपलव्ध हुने दुई बर्षे मास्टर डिग्री कार्यक्रमका लागि योग्यता पुगेका र इच्छुक निजामती कर्मचारीहरुबाट दरखास्त आवेदन आह्वान गरिएको हो ।

बिज्ञापन

इच्छुक र योग्य निजामती कर्मचारीले आगामी चैत्र ९ गतेभित्र आवेदन पेश गर्न भनिएको छ ।

बिज्ञापन

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष