निजामती विद्येयकमा संसद सचिवालयले देख्यो प्राविधिक त्रुटी,सच्चाएपछि मात्र दर्ता हुने

दर्ताका लागि भन्दै संघीय संसद सचिवालयमा पुगेको संघीय निजामती सेवा विद्येयकमा प्राविधिक त्रुटी देखिएको भन्दै दर्ता हुन सकेको छैन । आजैमात्र
दर्ताका लागि भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संसद सचिवालयमा पुगेको संघीय निजामती सेवा विद्येयक अझैं दर्ता हुन सकेको छैन । संघीय निजामती विधेयकमा प्राविधिक त्रुट्री देखिए भन्दै सचिवालयले विधेयकमा प्राविधिक त्रुटी देखिएको कारण करेक्सन गर्नका लागि भनिएको छ । केही प्राविधिक त्रुटी देखिएकोका कारण त्यसलाई करेक्सन गरिएपछि मात्र संघीय निजामती सेवा विद्येयक संघीय संसद सचिवालयमा दर्ता हुने छ । विद्येयक दर्ताका लागि भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको विधेयक दर्ताका लागि प्रतिनिधि सभाको विधेयक शाखामा पुगेको थियो । त्यहाँका कर्मचारीहरुले प्राविधिक त्रुटी भएका कारण करेक्सन गरेर ल्याउन भनेका हुन ।

बिज्ञापन

केही प्राविधिक कुरा मिलाएर आएपछि मात्र दर्ता हुने संघीय सचिवालय स्रोतले जनाएको छ । प्रस्तावित विधेयकमा निजामती सेवालाई तहगत बनाइने, प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघीय दरबन्दीमा रहने, उनीहरुलाई संघले पठाउने र खटनपटन भने प्रदेशले गर्नेका अलवा निजामती सेवाका कर्मचारीको जागिर अवधि ६० वर्ष उमेर हद हुने लगायतका बिषय समेटिएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष