कर्मचारीबीच कुटाकुटको नालीबेली : हाकिमले हेपे पछि मुक्का प्रहार

बाजुराको बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट हुनुको वास्तविकता सार्वजनिक भएको छ ।

बिज्ञापन

शुक्रबार कार्यसम्पादन मूल्याकन र दैनिक कार्ययोजना बारे छलफल भइरहँदा कस्ले के जिम्मा लिने र के बनाउने भन्ने विषयमा आपसमा कुरा नमिलेपछि कुटाकुट भएको हो । शुक्रबार कार्यालय समयमा पालिकाभित्रै भएको हात हालाहालको घटना शनिबार मात्रै बाहिर आएको थियो ।

बिज्ञापन

उनीहरू एउटै परियोजनामा कार्यरत कर्मचारी रन्जिता शाही र कविता सूर्यबंशी मेड्पा हुन । रन्जीता परियोजना प्रमुख हुन ।विवादले पछि कार्यकक्षमा पहिला कविता सूर्यबंशीले जहिलेपनि हेपेर कुरा गर्ने भन्दै सुरुमा मुक्का प्रहार गरेकी थिइन् । पछि प्रतिवादमा रन्जीता शाहीले पनि प्रहार गरेको पाइएको छ ।

कुटाकुट पछि सूर्यबंशीलाई बढी चोट लागेको छ ।पछि नगरपालिका प्रमुख प्रशासीय अधिकृत बमबहादुर केसीले केही कर्मचारी र विवादमा संलग्न दुबै कर्मचारीलाई सँगै राखेर मिलाएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष