बलात्कार

सानी थिएँ, आँगनमा खेल्दै थिएँ

बिज्ञापन

छिमेकीले चकलेट देखाएर

बिज्ञापन

बलात्कार गर्‍यो।

 

बिज्ञापन

स्कुल गएँ, साथीसँग मैदानमा खेल्दै थिएँ

शिक्षकले ज्ञान

देखाएर बलात्कार गर्‍यो

 

ठूली भएँ, साथी बनाएँ

साथीले प्रेमको

बहानामा बलात्कार गर्‍यो

 

म छोरी हुँ!

मैले उनीहरूसँग

चकलेट देखें

ज्ञान देखें

प्रेम देखें

श्रीमान् देखें

तर, उनीहरूले मेरो योनीबाहेक केही देखेनन्

त्यसैले म बारम्बार बलात्कारमा परें‼

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष