एक लाख घुससहित पक्राउ परेका लेखा अधिकृतलाई ‘क्लिन चिट’

एक लाख घुस लिने लेखा अधिकृतले सफाइ पाएका छन् । सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत विनोद पोखरेललाई विशेष अदालतले सफाई दिएको हो । सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइरहेको भेटेपछि आयोगले नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेल ०८० साल असार २६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात घुससहित पक्राउ गरेको थियो । महिना दिन पछि आयोगले गत साउन ३२ मा एक लाख विगो जरिमाना सहित कैद सजायको माग राखी विशेष अदालतमा मुद्दा दायर गरेकोमा शुक्रवार विशेषबाट क्लि चिट पाएका हुन ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष