निजामती ऐन नआउँदा कर्मचारीको वृद्धि विकास रोकियो: उपमहासचिव शर्मा

नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव इन्दु शर्माले अहिले सम्म राज्यले सङ्घीय निजामती ऐन, प्रदेश निजामतीमा ऐन र स्थानिय निजामती ऐन ल्याउन नसक्दा थुप्रै कर्मचारीहरुको वृद्धि विकास रोकिएको बताए ।

बिज्ञापन

बिज्ञापन

नेपाल निजामती कर्मचारी युनियन पाल्पाको संगठन विस्तार तथा सुदृढिकरण अभियानको कार्यक्रममा उपमहासचिव शर्माले ऐन ल्याउन नसक्दा कर्मचारीहरूको वृद्धि वकास रोकिएको बताए ।

उनले भने ‘ऐन ल्याउनुको लागी नेपाल निजामती कर्मचारी युनियन राज्य सँग गम्भिर भएर बार्ता छलफल गरिरहेको छ’ । राज्य पनि आफुहरुको माग सम्बोधन गर्नको लागी लागी रहेको हुनाले अब लामो समय कर्मचारीहरुको बृद्धि विकासको लागी अन्योलको अवस्था नरहने बताए । नेपाल निजामती कर्मचारी युनियनमा आबद्ध कर्मचारीहरु पनि आफ्नो काम प्रति बफादार भएर नागरिकको सेवा गर्न समेत आग्रह गरे ।

बिज्ञापन

खुल्ला छलफलमा आफ्नो धारणा राख्ने क्रममा अधिकांस कर्मचारीहरुले अहिले सम्म पनि संघिय निजामती ऐन, प्रदेश निजामतीमा ऐन र स्थानिय निजामती ऐन नआउनु दुःखद भएको उहाहरुको भनाई छ ।

समयमा राज्यले ऐन नल्याउदा धेरै कर्मचारीकोहरूको बृद्धि विकास रोेकिनुको साथै काम गर्ने उर्जा समेत घटेको भन्दै नेतृत्वले राज्य सँग ऐन छिट्टै ल्याउने वातावरणको लागी पहल गर्न समेत आग्रह गरेका थिए।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष