८ अफिसर उपसचिवमा बढूवाका लागि सिफारिस

बढूवा सिफारिस समितिले आठ अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बुधबार बसेको समितिको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ६ र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढूवाका लागि २ गरी ८ अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

नेपाल शिक्षा सेवा,शिक्षा प्रशासन समूहबाट जेष्ठता र कासमूका आधारमा बढूवाका लागि सिफारिस भएकाहरुमा तारापति खरेल,मोतिप्रसाद भट्टराई,हेमराज खतिवडा,युवराज अधिकारी,सुवर्ण कुमार खड्का र भिम प्रसाद पनेरु रहेका छन् ।

बिज्ञापन

यस्तै समितिले नेपाल विविध सेवा,सूचना प्रविधि निर्देशकतर्फ कार्यसम्पादन मूल्यांकनका आधारमा क्षितिज भट्टराई र पदम बहादुर भण्डारीलाई बढुवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष