४३ सहसचिवको सरुवा : गृहमा १२ को ‘इन्ट्री’ हुँदा २ जना ‘आउट’

सरकारले ४३ जना सहसचिवको सरुवा गर्दा १२ जना सहसचिवहरु गृहमा भित्रिएका छन् । जसमा अधिकांशको पहिलो पदस्थापन नै गृहमा भएको छ । २९ उपसचिवहरु सहसचिवमा उक्लदा शक्तिशाली सहसचिवहरु प्रदेश नझरी सिधै गृह मन्त्राललयमा प्रवेश पाएका हुन ।

बिज्ञापन

यसरी गृहमा पुग्नेहरुमा खिमबहादुर रायमाझी,नारायण ढकाल,बुद्ध बहादुर गुरुङ,आर्थिक मामिला मन्त्रालय,सूदुरपश्चिमबाट अरुण पोखरेल,नरबहादुर थापा,नारायण ढकाल,ध्रुब बहादुर खड््का,रामुराज कडरिया,सूर्यबहादुर खत्री,ऋृषिराज आचार्यले गृहमा इन्ट्री पाएका छन् । यस्तै लुम्बिनी प्रदेश अर्थ मन्त्रालयमा कार्यरत केदारनाथ शर्मा पनि गृहमै इन्ट्री पाएका छन् भने अख्तियारबाट कोषहरि निरौला गृहमै भित्रिएका छन् ।

बिज्ञापन

गृहमा १२ सहसचिव भित्रिदा गृहबाट दुई सहसचिव आउट भएका छन् । गृहबाट बाहिरिएका सहसचिव हुन् नवराज सापकोटा, उनी  खानेपानी मन्त्रालयमा पुगेका छन् भने चक्रपाणी पाण्डे गृहबाट सामाजिक विकास मन्त्रालय,सूदुरपश्चिम पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष