‘नेतालाई चोख्याउने र कर्मचारीमात्र थुन्ने ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धानको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले अख्तियारले राजनीतिक क्षेत्रलाई चोख्याउने र कर्मचारीलाई थुनेर भयभित बनाउने अख्तियारको शैलीको आलोचना गरेका हुन ।

बिज्ञापन

उनले अख्तियारले नेताहरुलाई उन्मुक्ति दिने तर कर्मचारीलाई थुनेर भय सिर्जना गर्ने काम बन्द गर्न आग्रह गरे । उनले अनियमितता गरेको भए सबैलाई समान कारबाही गर्ने ल्याकत राख्न आवश्यक रहेको बताए ।

बिज्ञापन

अख्तियारले हालैमात्र ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा दायर गरेको मुद्धामा विशेषले मन्त्रीहरुलाई सफाइ दिएको र कर्मचारीलाई दोषी ठहर गरेको थियो ।पछिल्ला घटनाक्रमले अहिले कर्मचारीहरु निर्णय गर्न नै डराउन थालेको बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष