नीति योजनाका हाकिम कप्रतिर सिफ्ट

गृह मन्त्रालयले नीति, योजना,योजना अनुगमन तथा मूल्यांकन महाशाखाका हाकिमलाई कर्मचारी प्रशासन महाशाखामा सारेको छ । यस अघि कप्र हेर्दै आएका केदारनाथ शर्मा मुद्ययमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशको निमित्त सचिवको जिम्मेवारी सम्हाल्न गएसँगै रिक्त रहेको गृहको कप्रमा गौतमलाई लगिएको हो ।

बिज्ञापन

गृहको कप्र नै प्रमुख विहिन हुँदा गृहका कर्मचारी सरुवाका काम समेत अलपत्र पर्दै आएको थियो । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीका रुपमा जिल्लाका कमाण्ड गरिसकेका गौतम गृहमा रहँदा बरहथवा घटनाको छानबिन समितिका संयोजक,त्रिभुवन विमानस्थलमा प्रहरी र कर्मचारी कुटपिट प्रकरणको छानिबन समितिको संयोजक भएर काम गरेका थिए । यता गृहले प्रहरी समायोजनका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको नेतृत्वमा सहजीकरण समिति बनाएको थियो । तर, प्रशासन महाशाखा नै सह–सचिवविहीन हुँदा काम अघि बढ्न सकेको थिएन ।
अब यो कामले गति लिने विश्वास लिइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष